gufgaf

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

2019/03/26   Rabindra
   

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरले भन्नु भयो ।


शिक्षकःल छोटे न्युटनको तेस्रो नियम भन्त् ..


छोटे डनःआउँदैन सर..


शिक्षकःझन हिजो पढेर आओ भनेर त्यत्रो भनेको हैन..अलिकती पनि आउँदैन ..??


छोटे डनःअलिकती त आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??


शिक्षकःल भन...


छोटे डनः"यसलाई नै न्युटनको तेस्रो नियम भनिन्छ"...यति हो सर..


शिक्षक अझै कोमामा 


.........हाहाहाहाहा........

तपाई सँग पनि यस्तै रमाईला चुट्किला , जोक्स , ट्रोल कमेडी तस्विर तथा भिडियो छन् भने हामीलाई news.gufgaf@gmail.com मा पठाउनुस् । मिलेर हाँसम् ।  थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् । 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस