Tuesday, 26 Oct
01:00:00

रामकाहानीको ’आएँ म तिम्रो छेउ’ सार्वजनिक

2018/09/10   Tek

गफगाफ / चलचित्र रामकाहानीको नयाँ गित सार्वजनिक भएको छ । ’आएँ म तिम्रो छेउ...’ बोलको गीतको लिरिकल भिडियो युटुब मार्फत बिहिवार सार्वजनिक भएको हो ।
सावजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको स्वर रहेको छ । सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ’रामकहानी’ रोमान्टिक कमेडी शैलीमा निर्माण गरिएको छ ।
च्लचित्रमा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेल गायतका कलाकारहरुको मुख्य भुमिका छ । भाद्र २२ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्रको कथा लेखन निर्देशक थापा स्वयमले गरेका हुन् । सौरभ लामाले खिचेको फिल्ममा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । 
 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस