रेडियो अडियो

मेरी मामु ले दियो प्रचार प्रसारलाई तिब्रता

2018/09/10   Tek

गफगाफ / सफल निर्मार्ताका रुपमा आफुलाई स्थापित गर्न सफल निर्माता हुन् सन्तोस सेन् । उनै सन्तोसले निर्माण गरेको चलचित्र मेरी मामुको प्रचार प्रसारमा चलचित्र युनिटले तिब्रता दिएको छ । प्रम गीत र प्रेम गीत २ को सफल निर्माण पश्चात सन्तोसले मेरी मामुको निर्माण गरेका हुन् । निर्माता सेनका अनुसार सांगेतीक कार्यक्रम सहित प्रचार प्रसारलाई तिब्र बनाईउको छ । 
चलचित्र युनिटले भाद्र ७ गते देखि काठमाण्डौ बाट सांगेतीक कार्यक्रम सहित प्रचार प्रसारलाइ अघि बढाएको छ । यस्तै भाद्र ८ गते काठमाण्डौ, ९ गते पोखरा, १० गते बुटवल, ११ गते चितवन, १२ गते इटहरी र १३ गते धरानमा प्रचारात्मक सांगेतिक कार्यक्रम गर्ने तयारी गरिएको छ ।
च्लचित्रको निर्माण आशुसेन फिल्मको ब्यानरमा निर्माण भएको हो । चलचित्रको मुख्य कलाकारका रुपमा निर्माता सन्तोस का आफ्नै छोरा आयुब सेन रहेका छन् । यम थापाको निर्देशन रहेको चलचित्र मेरी मामुले आमा र छोरा बिचमा हुने ममतालाई प्रस्तुत गरेको छ । बाल कलाकार आयुब का अलावा चलचित्रमा अश्लेषा ठकुरी, सारुक ताम्राकार कुसुम  गुरुङ लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
मेरी मामु भाद्र १५ बाट अल नेपाल प्रदर्शनको तयारीमा छ ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस