Tuesday, 26 Oct
01:00:00

सिडि विजयले ल्याए ‘भर छैन तिम्राे माया’

2018/09/10   Tek

गफगाफ / गायक सिडि विजय अधिकारीकाे नयाँ गीत सार्वजनिक भएकाे छ।  ‘भर छैन तिम्राे माया’ बाेलकाे गीतकाे म्युजिक भिडियाे अाज युटुब मार्फत सार्वजनिक भएकाे हाे ।

हाेम बहादुर घलेले  लेखेकाे गीतमा  संगीत गायक अधिकारीकै रहेकाे छ । उत्सव दाहालले खिचेकाे  भिडियाेकाे निर्देशन लेखक घलेलेनै गरेका हुन् ।

राजु कार्की एरेन्जर रहेकाे गीतकाे भिडियाे टेकेन्द्र शाहले सम्पादन गरेका छन् । भिडियाेमा पछिल्लाे समय सर्वाधिक रुचाइएका माेडल विनु शाक्य र सनम कठायतले अभिनय गरेका छन् ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस