gufgaf

को बन्छ करोडपतिमा भद्रगोल टिम

2019/04/02   गफगाफ
   

गफगाफ -  चर्चित हाँस्यटेलिसिरियल भद्रगोलका टिम यो साता को बन्छ करोडपती खेल्न को बन्छ करोडपतीको सेटमा पुगेका छन् । अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन् । भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्धय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले राजेश हमालसंग गेम खेलेका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणको सहयोगार्थ आफूहरुले को बन्छ करोडपतीमा गेम खेलेको भद्रगोल परिवारले बताए । क्रिकेट रंगाशाला निर्माणको लागि विभिन्न कार्यक्रम गरेका भद्रगोल परिवारले कलेज क्याम्पेन देखि लिएर विभिन्न शो हरु गरिरहेका छन् ।

राजेश हमालसंग को बन्छ करोडपति खेलेपछि आफ्नो अनुभव शेयर गर्दै कुमार कट्टेल जिग्री भन्छन्, ‘त्यो हट सिटमा बसे पछि आफ्नै नाम के हो भन्ने नै विर्सिदोँ रहेछ ।’ यसैमा अर्जुन घिमिरे पाँडे थप्छन्, ‘मैले त ५पटक जती त महानायक राजेश हमाल ज्यूको अनुहारमा बाघ देखेँ ।’


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस