राजेश पायल राईको आवाजमा ”माया गर्नु भुल रहेछ”

गफगाफ / राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको संगीत संयोजनमा रहेको गीतको भिडियो जेसिका इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ ।

 मायाका नविन यात्राहरुलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडिको भुमिकामा राज केसी र गीता क्षेत्रीको सर्वोकृष्ट अभिनय रहेको छ ।  मायामा बाध्यताले आफनो मायालु बाट छुटनु पर्दाको अवस्थालाई गीतमा समेटिएको छ । 

गीतको भिडियोलाई जनक राज अधिकारीको छायाँकन , सुजन घिमिरेको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस