gufgaf

दुबईको धुर्मुस सुन्तली साँझ आयोजना हुने

2019/04/08   गफगाफ
   

गफगाफ -दुबईको युएईमा  धुर्मुस सुन्तली साँझ २०७६ आयोजना हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आयोजना हुने उक्त कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेसनका तर्फबाट सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली सँगै गायक पुष्पन प्रधान र गायिका मेलिना राईको प्रस्तुति रहने छ । 

नयाँ वर्षको अवसर पारेर वैशाख १३ गते आयोजना हुन लागेको उक्त कार्यक्रममा पारस लामा र फ्युजन डान्स ग्रुपको नृत्य प्रस्तुति समेत रहने छ । दुवईका करिव ४० वटा संघ संस्थाको संयुक्त आयोजनामा हुने धुर्मुुस सुन्तली साँझ २०७६ को संयोजन चितवन समाज युएईले गर्न लागेको हो ।
 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस