gufgaf

मलिकालाई दर्शकको साथ पाउने आश 

2019/04/09   गफगाफ
   

गफगाफ-  नेपाली चलचित्र क्षेत्रमा हरेक बर्ष दर्जनौ कलाकारको आगमन हुन्छ । चलचित्र नगरीमा प्रवेश गरेका अधिकांश कलाकार त्यतिकै हराएर गएका उदाहरणहरु प्रसस्तै छन् । तर,कसैले पुराना कलाकारहरुलाई समेत बिस्थापित गर्न सफल भएका छन् । २०७५ साललाई मात्रै हेर्ने हो भने पनि झण्डै दुई दर्जन अभिनेत्रीहरुको आगमन भएको छ । 

चलचित्र नगरीलाई आफ्नो सपना बनाएर यस क्षेत्रमा भित्रिने अभिनेत्रीहरु मध्यकी एक हुन् अभिनेत्री मलिका महत । अभिनेत्री महतले चैत्र २९ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको चलचित्र यात्रा बाट चलचित्र नगरीमा डेव्यु गर्दै छन् । मलिकाको क्यूटनेसले धेरैलाई प्रभावित पारेको छ ।  

चलचित्र यात्रामा अभिनेत्री महतले दृष्टिविहिन गायिकाको भूमिका निर्वाह गरेकी छन् । उनी दर्शकले आफ्नो अभिनय मन पराउनेमा विश्वस्त देखिएकी छिन् । गफगाफ डटकमसँग कुरा गर्दै उनले भनिन् “मैले आफूले सक्ने मेहनत गरेको छु । दर्शकबाट सकारात्मक टिप्पणी पाउनेमा आशावादी छु ।” 
 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस