gufgaf

बैशाखमा पिता बन्दै आर्यन र विनय 

2019/04/10   Gufgaf
   

परिवार/ अभिनेता आर्यन सिग्देलको जीवनमा नयाँ वर्ष २०७६ को आगमनसँगै नयाँ खुशीको आगमन हुँदैछ । आर्यन बैशाखमा पिता बन्दैछन् ।

आफू पिता बन्ने खबर उनले  ७ महिना गोप्य राखेका थिए । सात महिना पछि भने उनले  एउटा फोटोशुट गरेर आफू पिता बन्दै गरेको आधिकारिक जानकारी दिएका थिए । आर्यनकी पत्नी  सपनाले बेबी बम्प देखाउँदै खिचाएका तस्बिरहरुले निकै चर्चा बटुलेका थिए । 

केहीले उनीहरुले यसरी बेबी बम्प प्रदर्शन गर्नुलाई असभ्य पनि बताएका थिए । अचानक पिता बन्ने खबर सार्वजनिक गरेर आर्यनले सबैलाई चकित पारे । 
यस्तै अर्का अभिनेता विनय श्रेष्ठले पनि आफू पिता बन्ने खबर केहि दिन अघि मात्रै सार्वजनिक गरेका छन् ।

विनय पनि आगामी बैशाखमै पिता बन्दैछन् । केही दिन अघि मात्रै विनय जीवन साथी कार्यक्रममा गर्भवति श्रीमती एनि थापासँग आएपछि उनी पिता बन्न लागेको खबर सार्वजनिक भएको हो । माता पिता बन्दै गरेको यो दुई दम्पतिलाई हाम्रो बधाई तथा शुभकामना । 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस