gufgaf

ओई मुन्द्रे के गरेको तैँले यो...??

2019/04/14   Rabindra
   

मुन्द्रे बैँकको म्यानेजर भएछ ।त्यतिकैमा एकदिन डाँकु आएर.


डाँकु:ओई मुन्द्रे पाईन्ट खोल...


मुन्द्रेः(अलिकति डराउँदै)खोल्छु तरा केहि नगर है..??


डाँकु:ल अब हात उठा..


मुन्द्रेःत्याहाँ भएका सबै डाँकुलाई एक एक झापड हान्दै..


डाँकुः(बन्दुक देखाउँदै)ओई मुन्द्रे के गरेको तैँले यो...??


मुन्द्रेःहजुरले जे भन्नुभयो त्यहि गरेको डाँकु जि..हात उठाउनु भन्नुभयो उठाईदिएँ..


डाँकु:ट्वाँ.......


.........हाहाहाहाहाहा.........


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस