नाटक ‘सातुको कथा’ राष्ट्रिय नाचघरमा  

गफगाफ / राष्ट्रिय नाचघर जमलको मिनि प्रेक्षालयमा लोक कथामा आधारित नाटक ‘सातुको कथा’ मंञ्चन  हिजो भदौ ७ गतेदेखि शुरु भएको छ ।  ७ गतेदेखि शुरु भएको यो नाटक भदौ १८ गतेसम्म मन्चन हुनेछ । तर बीचमा १०, ११ र १६ गते भने नाटक मन्चन हुनेछैन ।  यस बाहेकका अन्य दिनमा बिहान साढे ११ वजे र दिउसो साढे १ वजे नाटक मंचन हुनेछ ।


यस अघि यो नाटक गोठाले नाटक घर बत्तिस पुतलीमा मन्चन गरिएको थियो । लोकदृष्टि थिएटरको प्रस्तुतिमा प्रेम पौडेलको लेखन तथा निर्देशन रहेको नाटक ‘सातुको कथा’मा प्रभाकर न्यौपाने, वासुदेब खनाल, पुष्प अवस्थी र साक्षी लम्सालको अभिनय रहेको छ । नाटक ’सातुको कथा’ नोभेम्बर ३ र ४ मा बैंकक थियटर फेस्टिभल अन्र्तगत थाईल्याण्डको बैंककमा पनि मन्चन  हुने निर्देशक पौडेलले जानकारी दिए ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस