gufgaf

‘माग्ने बुढा’ प्रवल जनशेवा श्री पदक बाट सम्मानित

2019/04/15   गफगाफ
   

गफगाफ -  हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रवल जनशेवा श्री पदक बाट सम्मानित भएका छन् । २०७६ साल बैशाख एक गते एक कार्यक्रमका बिच राष्ट्रपति विद्या देवि भन्डारीले उनलाई पदक सहित सम्मानित गरकी हुन् । हरेक वर्ष नेपाल सरकारले विभिन्न क्षेत्र बाट समाज रुपन्तरणमा योगदान पुर्याउने व्याक्तित्व हरुलाई सम्मान गर्दै आएको छ ।

कलाकारितका क्षेत्रबाट समाजमा रुपान्तरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका कारण हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ लाई प्रवल जनशेवा श्री पदक ले सम्मान गरिएको हो ।  उक्त सम्मान केदार घिमिरे सहित किरण केसी ‘रातामकै’, नन्दकृष्ण जोशी, दिनेश अधिकारी, आकाश अधिकारी, बैकुण्ठ महत, पशुपती शर्मा लगायतलाई गरिएको थियो ।

नेपाल सरकारबाट यो सम्मान प्राप्त भए सगै आफ्नो काधमा थप जिम्मेवारी आएको कलाकार केदार घिमिरेले गफगाफ डटकालाई बताए । उनले प्रवल जनशेवा श्री पदकका निम्ति आफुलाई योग्य ठानि सम्मान प्रदान गरेको प्रति नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस