gufgaf

‘पशुपतिमा सुनैको गजुर’ मा प्रियंका र दिलीपको छमछमी

2019/04/15   गफगाफ
   

गफगाफ - पछिल्लो समय अभिनेत्री प्रियंका कार्की म्युजिक भिडियोमा ब्यस्त छिन् । चलचित्रमा उनको सहभागिता पातलिदै जादा उनि म्युजिक भिडियोमा भने दिनदिनै व्यस्त बन्दै गएकी छिन् । यसै बिच अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नयाँ वर्षको छेको पारेर सार्वजनिक गरिएको ‘पशुपतिमा सुनैको गजुर’ बोलको उक्त गीतमा प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ । 

गीतमा दुर्गा खनाल घिमिरेको शव्द रहेको छ भने गीतको संगीत वसन्त सापकोटाले भरेका छन् । म्युजिक भिडियोको निर्देशन चन्द्र पन्तले गरेका हुन् । निर्देशक पन्तले यस अघि विभिन्न भोजपुरी चलचित्रमा द्धन्द निर्देशकका रुपमा काम गरेका छन् । नेपाली गीतको निर्देशनमा भने उनले डेव्यु गरेका हुन् ।  गंम्भीर बिष्टले कोरियोग्राफी गरेको भिडियोको सम्पादन अर्जुन जिसीले गरेका हुन् । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस