gufgaf

अँ भन प्रिय किन फोन गर्र्यौ...??

2019/04/15   Rabindra
   

रबिन मोबाईलमा आफ्नो ग्रलफेन्ड सँग कुरा गर्दै...


रबिनःअँ भन प्रिय किन फोन गर्र्यौ...??


ग्रलफेन्डःसायद तिमीलाई थाहा छैन होला म तिमीलाई कति मायाँ गर्छु

भनेर म तिम्रो लागि आगोमाथि हिँड्न सक्छु,पनिमा हाम फाल्न सक्छु...


रबिनःओहो होर ??म पनि त तिमीलाई धेरै मायाँ गर्छु नि...बरु आज हामी कतै भेटौँन हुन्न र....??


ग्रलफेन्डःकेरे भेट्ने रे कतै तिमी पागल त भएनौ...यस्तो गर्मी छ बाहिर... हुँदैन भोलितिर भेटौँला....


रबिन बेहोस.....


........हाहाहाहाहा............


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस