gufgaf

तेरो विचारमा केटा र केटिमा के फरक छ...??

2019/04/15   Rabindra
   

कक्षामा शिक्षकले पढाईराख्नु भएको थियो ।त्यतिकैमा मनोजलाई उठाएर..


शिक्षकःल भन केटा तेरो विचारमा केटा र केटिमा के फरक छ...??


मनोजःकेटि मान्छे बिहे अघि आफ्नो बाबाको परी हुन्छन् अनि बिहे पछि घरको लक्ष्मी

हुन्छन....केटा मान्छेले चैँ बिहे अघि बाउको गोधाई खान्छन अनि बिहे पछि बुढिको गोधाई खान्छन सर 


शिक्षकः(आफ्नो बिगत सम्झँदै)स्याबास  ल बस....


.........हाहाहाहाहा........


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस