gufgaf

‘छक्का पञ्जा २’ का नायकले गरे टिकाटालो

2019/04/16   गफगाफ
   

गफगाफ- दिपक दिपाको चलचित्र ‘छक्का पञ्जा २’ का मुख्य कलाकार स्वरुपपुरुष ढकालले टिकाटालो गरेका छन् । उनले मुस्कान सुवेदीसँग टिकाटालो गरेका हुन् । स्वरुपपुरुष र मुस्कानबीच मागी विवाह हुन लागेको बुझिएको छ ।

दुबै पक्षका परिवारको उपस्थितिमा टिकाटालो सम्मन्न भएको थियो । विवाहको मिति बैशाख २९ गतेलाई तोकिएको छ । उनी अभिनित चलचित्र ‘छक्का पञ्जा २’ यहि बैशाख १३ गतेबाट पुन प्रदर्शनको तयारीमा रहेको छ । 

‘छक्का पञ्जा २’ पश्चात अभिनेता ढकालले कुनै पनि चलचित्रमा काम गरेका छैनन् । उनले चलचित्रमा काम  नगरेकै हन् वा अवसर नै नपाएका हुन् त्यो भने अभिनेता ढकाललाई नै थाहा छ । दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा २’ मा अभिनेता ढकालले अभिनेत्री स्वस्तिमा खड्काको अपोजिटमा काम गरेका थिए । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस