gufgaf

तर फर्सि यो सब के को लागी..??

2019/04/16   Rabindra
   

फर्सि र गान्टे मुला गफ गरेर बसिरहेका थिए त्यतिकैमा 

फर्सिःसुनत् गान्टे मुला..

गान्टे मुलाःभनन् फर्सि..

फर्सिःगान्टे मुला तिमी सँधै हासिँराख,नाचिराख,मुस्कुराईराख,गुनगुनाईराख...

गान्टे मुलाःआहा !फर्सि तिम्रो त कति उत्तम विचार..तर फर्सि यो सब के को लागी..??

फर्सिःकिन हुनु नि गान्टे मुला अरुले तिमीलाई डाईरेक्ट पागल भन्छन् मैले चैँ घुमाएर 
भनेको........

गान्टे मुलाःहँ........

फर्सिःअँ............

.............हाहाहाहाहा...............
 


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस