gufgaf

निराजनलाई कविताको याद अउन छाडेपछि

2019/04/16   गफगाफ
   

गफगाफ- गायिका टिका प्रसाईँ र राज पौडेलको आवाजमा रहेको ‘मेरो याद’ बोलको गित सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द रहेको गीतको संगीत पनि गीतकार रेग्मीले नै गरेका हुन् ।  गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका हुन् ।

गीतमा बुगीबुगीको विजेता बन्न सफल कविता नेपालीसँगै निराजन प्रधान,एलिसा शर्मा, सुनिल क्षेत्रीको अभिनय रहेको रहेको छ । म्युजिक भिडियोको कोरियग्राफी तथा निर्देशन सुनिल क्षेत्रीले नै गरेका हुन् । गोत्र इन्टरटेन्मेन्ट युट्युवबाट सार्वजनिक गीतको भिडियोलाई ज्ञानेन्द्र शमाले खिचेका हुन् ।  गीतमा विकास ज्ञावलीको सम्पादन रहेको छ ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस