gufgaf

मुन्द्रेको कमेडी क्लबमा प्रमोद खरेल

2019/04/16   गफगाफ
   

गफगाफ-  जीतु नेपाल मुन्द्रेले सुरु गरेको मुन्द्रेको कमडी क्लबलाई दर्शकले अत्यन्तै रुचाइरहेका छन् । उक्त कार्यक्रम २०७५ कार्तिक १९ गते बाट सुरु भएको थियो ।  ‘पहिलो एपिसोड बाट नै दर्शकले मलाई धेरै हौसला प्रधान गरिदिनु भयो । 

आज २४ औ भागमा आइपुग्दा सम्म पनि दर्शकको साथ पाइरहेको छु । दर्शकले दिएको हौसलाले मलाई अझ धेरै उर्जा मिलेको छ । सुधार गर्नु पर्ने टिप्पर्णी  पनि आइरहेका छन् । सुझवहरुलाई मध्यनजर गर्दै अघि बढ्ने छु ।’ जीतु नेपाल मुन्द्रेले भने । 

मुन्द्रेको कमेडी क्लवको २४ एपिसोडमा गायक प्रमोद खरेललाई अतिथीका रुपमा प्रस्तुत गरिएको थियो । कार्यक्रममाका विच विचमा राजाराम पौडेल, राजेन्द्र नेपाली र उमेश राईको कमेडी प्रस्तुतीका कारण कार्यक्रम निकै रोचक बनेको थियो । मुन्र्देको कमेडि क्लवको अध्यक्षका रुपमा दिपाश्री निरौलालाई प्रस्तुत गरिएको छ ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस