रेडियो अडियो

भुकम्पको पिडा बोल्ने चलचित्र ‘ब्ल्याक ईयर’ बन्दै

2018/09/10   Tek

गफगाफ / २०७२ सालको भुकम्पको ले युर्याएको क्षति मुख्य विषय बनाएर चलचित्र निर्माण हुने भएको छ । ‘ब्ल्याक ईयर’ नाम दिइएको चलचित्रको निर्माण योगेन्द्र पनेरुले गर्न लागेका हुन् । फोकस आउट मिडिया प्रा.ली.को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ब्ल्याक ईयर’को निर्देशन लक्षु गौतमले गर्ने भएकि छन् । 
गौतमले यस अघि चलचित्र त म र उ मा आफ्नो निर्देशनको कला प्रस्तुत गरिसकेकी छिन् । चलचित्रमा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराई लगायतका कलाकारहरुको मुख्य भुमिका रहनेछ ।
चचित्रमा भुकम्पले पुर्याएको क्षति र त्यस बाट भोग्नु परेका पिडाहरुलाई चलचित्रको मुख्य विषयबस्तु बनाइएको छ । भाद्र १० गतेबाट छायांकन हुन लागेको चलचित्रको प्रदर्शन मिति २०७६ बैशाख १२ गतेलाई तोकिएको छ ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस