
>
गफगाफ / नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा गायिका शोभा केसीले यो बर्ष पनि तिज गित "नारिलाई हेप्ने दिन गए बरीलै" को म्युजिक भिडियोसार्बजनिक गरेकीछिन l बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा अनबरत रुपमा लागि परेकी गायिका शोभा केसी सुमधुर आवाजकी धनि छिन l
रमा अधिकारिको शब्द, संगीतकार दुर्गा साउदको संगीत तथा गायिका शोभा केसीको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा बरिष्ट कलाकार उत्तम केसी, रश्मि भट्ट, सुभेच्क्षा थापा, धुर्ब राज थापा, श्याम रंजित,जिबन थापा र सलिना सुबेदीले अभिनय गरेका छन् l निर्देशक गौरब गिरीले निर्देशन गरेको यस भिडियोलाई टंक केसीले छायांकनगरेका हुन् l
गफगाफ - आउदो फिल्म चैत्र १ मा रिलिज हुने पुरा पढ्नुहोस
गफगाफ - अष्ट्रेलिया बस्दै आएकी बाल गाय पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस