गायिका शोभा केसीको तिज गित

2018/09/10   Tek

गफगाफ / नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा गायिका शोभा केसीले यो बर्ष पनि तिज गित "नारिलाई हेप्ने दिन गए बरीलै" को म्युजिक भिडियोसार्बजनिक        गरेकीछिन l   बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा अनबरत रुपमा लागि परेकी गायिका शोभा केसी सुमधुर आवाजकी धनि छिन l

रमा अधिकारिको शब्द, संगीतकार दुर्गा साउदको संगीत तथा गायिका शोभा केसीको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा बरिष्ट कलाकार उत्तम केसी, रश्मि भट्ट, सुभेच्क्षा थापा, धुर्ब राज थापा, श्याम रंजित,जिबन थापा र सलिना सुबेदीले अभिनय गरेका छन् l निर्देशक गौरब गिरीले निर्देशन गरेको यस भिडियोलाई टंक केसीले छायांकनगरेका हुन् l


ताजा समाचार

यो मन्छेले सबै थोक खान भ्याएको रहेछ.....

फर्सि र गान्टे मुला घरमा खाना खाईरहेका थिए..त्यतीकैमा ग पुरा पढ्नुहोस

दिपशिखाले किन मिस गरिन् मौसमलाई (प्रेमलीला गीत]

गफगाफ -  फिल्म ‘प्रेमलीला’को दोश्र पुरा पढ्नुहोस

भीमफेदी गाइज र सृष्टि खडकाको लाल्टिंग बालेरु

गफगाफ -  भीमफेदी गाइज र सृष्टि खडका फि पुरा पढ्नुहोस

केक काट्दै वर्षाले भनिन्, म साह्रै भाग्यमानी 

अभिनेत्री वर्षा राउत आज देखि २५ वर्ष लागेकी छिन् । २०५० पुरा पढ्नुहोस

चलचित्र ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम हुँदै

गफगाफ -  मौनता श्रेष्ठको लेखनमा तयार च पुरा पढ्नुहोस