‘लम्फू’ अब देश बाहिर

2018/09/10   Tek

गफगाफ / नेपाली चलचित्र ‘लम्फू’ अब नेपाल बाहिर पनि प्रदर्शन गरिने भएको छ । ‘लम्फू’ चलचित्र युनिटले आज अमेरिकामा च्यारिटी सो गर्दै छ । पर्वत मोदी काली समाज अमेरिकाले च्यारिटी सो को समयोजन गर्न लागेको हो । सोहि कार्यक्रम का निम्ति भनेर चलचित्रका निर्देशक गोपालचन्द्र लामिछाने यति बेला अमेरिकामा छन् ।अमेरिकाको बाल्टिमोरको बेलेर रोडस्थित होराइजन सिनेमा हलमा साँझ ७ बजे ‘लम्फू’ को च्यारिटी हुदै छ । फिल्मका लागि टिकट मूल्य अमेरिकी १५ डलर तोकिएको निर्देशक लामिछानेले गफगाफलाई जानकारी दिए ।


चलचित्रले नेपालमा प्रदर्शन गर्दाका समय दर्सकबाट सकारात्मक टिप्पर्णी पाएका कारण निर्मााण टिमले चलचित्रको प्रदर्शन विदेशमा समेत गर्ने निर्णय गरेको थियो ।चलचित्र ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा एक ताका तरकारीवालीको नामले भइरल बनेकी कुसुम श्रेष्ठको समेत अभिनय देख्न सकिन्छ । पपुलर मल्टिमीडियाको व्यानरमा बनेको चलचित्रलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।


ताजा समाचार

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा पुरा पढ्नुहोस

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस

के भन्न खोजेको स्पष्ट भन त.....??

कुनै एउटा गाउँमा बुढा र बुढि बस्थे...।शुरुशुरुमा त उनीहर पुरा पढ्नुहोस