‘द भ्वाईस अफ नेपाल’को प्रसारण शुरु

गफगाफ / ईन्टरनेश्नल मेघा सिंगिङ रियालीटी शो ‘द भ्वाईस अफ नेपाल’को नेपाली संस्करणको आधिकारिक प्रसारण शुरु भएको छ । 


नेपालको दोस्रो एचडी च्यानल कान्तिपुर टेलिभिजनबाट  शनिबार र आईतबार प्रसारण हुने यो कार्यक्रमले भदौ ९ गते शनिबार देखि प्रसारण शुरु गरेको हो ।
लक्ष्मण पौडेलको निर्देशन रहेको यस फ्रेन्चाईज शोमा  दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल कोचको रुपमा छन् । 


यो शोले पहिलो प्रसारणबाटै दर्शकको माया पाईरहेको छ । शनिबार प्रसारण भएको यस कार्यक्रमलाई युट्युबमा लाखौँ दर्शकको माया मिलिरहेको छ भने युट्युब ट्रेण्डिङको नम्बर एकमा स्थान पाएको छ ।

 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस