‘आदत–२’ को म्युजिक भिडियो सार्वजनिक

गफगाफ / नयाँ आधुनिक गीति एल्वम ‘आदत–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक सुमन केसीको स्वर रहेको गीतमा शंकर थापा स्माइलको संगीत छ भने उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । उक्त गीतको लेखन भने हाल अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङले गरेकि हुन् । भावसागर ईन्टरटेन्मेन्ट एलएलसीद्वारा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

भिडियोमा पल शाह, पुष्प खड्का तथा निराजन प्रधान तथा अभिनेत्री दीपिका प्रसाईंले अभिनय गरेका छन् । झण्डै एक साता लगाएर छायांकन गरिएको उक्त भिडियो करिव १० लाख रुपैयाँको लगानीमा निर्माण सम्पन्न गरिएको हो । उक्त भिडियोलाई अर्जुन तिवारी, बुद्ध थापा तथा समूहले छायांकन गरेको हो भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन् । राजिव समर भिडियोका कोरियोग्राफर हुन् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस