Tuesday, 26 Oct
01:00:00

कोमल ओलीको ‘भदौरे झरी’

2018/09/10   Tek

गफगाफ / लोकप्रिय गायिका कोमल ओलीको आवाजमा रहेको तिज गीत ‘भदौरे झरी’ बजारमा आएको छ ।  गीतको म्यजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियारले अभिनय गरेका छन् ।
मालती डिजिटल प्रा लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल ओलीलाई राम गोपालिले स्वरमा साथ दिएका छन् । सन्ध्या के सीको शब्द रहेको उक्त गीतमा रामु खड्काको लय रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन् भिडियोको सम्पादन भने दिपक बिष्टले गरेका हुन् ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस