> Gufgaf.com

रेडियो अडियो

पुजाको “ एकोहोरो माया “

2018/09/10   Tek

गफगाफ /  पुर्वेली गायीका पुजा सुनुवारको नयाँ गीत “ एकोहोरो माया “को म्युजिक भिडीयो सार्वजनिक भएको छ । पछिल्लो समय सांगितिक क्षेत्रमा आफुलाई अव्बल बनाउदै गएकि गायिका सुनुवारको एकल स्वरमा सजिएको गीतलाई खलानको मान्छेले रचना गरेका हुन् । गीतमा संगीत भने अनिश श्रेष्ठको रहेको छ ।
जिआरजी कुमारको संगीत सयोंजन रहेको गीत शाइन वेव स्टुडियोमा रेकर्डिंग गरिएको गायिका सुनुवारले गफगाफलाई जानकारी दिइन् । गीतको छायांकन तथा सम्पादन सुरेन्द्र श्रेष्ठले गरेका छन् ।


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस