अनमोल यति बेला विभिन्न सांगीतिक कन्सर्टमा, त्यो पनि सीत्तैमा

2018/08/28   Tek

गफगाफ / यतिबेलाका स्टार नायक अनमोल केसी ’अनमोल इभ २०१८’ का निम्ति मोफसल भ्रमणमा निस्किएका छन् । अनमोलका साथमा उनका पिता भुवन केसी समेत सगै छन् । सगै अभिनेत्री प्रियंका कार्की, अभिनेत्री झरना थापा  लगायतका कलाकार हरु समेत मोफसल मा सगै छन् । उनिहरु मोफसलमा निस्किए पछिको पहिलो कार्यक्रम बुटवलमा आयोजना गरिएको थियो । बुटवल बासीहरुको साथमा उपस्थित भएर अनमोलले चलचित्र ’कृ’ मा समावेश ’यति यति पानी गंगा रानी’ बोलको गीतमा नृत्य गरेका प्रस्तुत गरेका थिए । उनले ‘होस्टेल ’तथा ‘ड्रिम्स’ चलचित्रका गीत गाएर बुटवल बासीलाई झुमाएका थिए । 
कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले आफ्नो दमदार नृत्य प्रस्तुत गरेकी थिइन् । अभिनेत्री प्रियंका कार्कीले माहोल निकै तातिएको थियो । नमस्ते नेपाल, सप्तक ब्याण्डका बाल कलाकारहरूको गायन, नृत्यसहित कार्यक्रममा मोडलहरूर्ले याम्पमा क्याटवाक समेत गरेका थिए । 
नेत्रहीन महिला संघको सहयोगार्थ चार मुख्य शहरहरूमा हुने ’अनमोल इभ(२०१८’ अब १६ गते पोखरा, २३ गते चितवन र भदौ २७ गते बिर्तामोडमा हुनेछ । विना पारिश्रमिक यो इभेन्टमा आबद्ध भएका उनिहरुले देशका प्रमुख शहरमा आयोजना हुने सांगीतिक कन्सर्टमा आफ्नो प्रस्तुती दिँदैछन् । 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस