मेलिनाको ‘मोहनी मन्त्र’

गफगाफ / गफगाफ गायिका मेलिना राइको स्वरमा ‘मोहनी मन्त्र’ बोलको तामाङ सेलो गीत सार्बजनिक भएको छ । मिलन पाख्रिनको शब्द रहेको गीतमा जोङलाल लामाको संगीत रहेको छ भने गीतको एरेन्ज पनि संगीतकार लामाले नै गरेका छन् ।
 पछिल्लो समय सांगीतिक क्षेत्रमा आफुलाई व्यस्त राख्न सफल भएकि छिन् गायिका मेलिना राईले उनको सुमधुर स्वरका कारण पनि युवा पुस्तामा निकै परिचित बनेकि छिन । गीतमा प्रकाश घिसिङ, इन्शा पाख्रिन, ओसिना लामा र निरन्जली लामाको अभिनयलाई फिचरिङ गरिएको छ ।
गीतको भिडियोमा मायाँ प्रेमका अभिब्यक्तिलाई समेट्ने प्रयास गरिएको छ । गीतको भिडियोलाई विक्रम लामाले छायाँकन तथा सम्पादन गरेका हुन् भने निर्देशन अमिर दोङले गरेका छन ।

 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस