‘किड क्विन नेपाल–२०१८’ सम्पन्न

गफगाफ / नेप्लीज फेसन होमले आयोजना गरेको कार्यक्रम ‘किड क्विन नेपाल–२०१८’ सम्पन्न भएको छ । कार्यक्रममा बालिका तथा किशोरीहरुले सौन्दर्य तथा आफ्नो प्रतिभा प्रदर्शन गरेर आआफ्ना ट्यालेनट देखाएका थिए । 
प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुको सहभागिता रहेको थियो । बागबजारस्थित हेल्लो क्याफेमा आयोजित ट्यालेन्ट शोमा १८ जना प्रतिस्पर्धिहरुले प्रतिभा प्रदर्शन गरेका थिए । १५ औं संस्करणको किड क्विन नेपाल–२०१८ को ग्रँन्ड फिनाले भदौ १६ गते शनिवार काठमाडौंको प्रदर्शनीमार्ग्स्थित राष्ट्रिय सभा गृहमा आयोजना हुनेछ ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस