रेडियो अडियो

‘मासु भात’ मा सौगात र श्रृष्टिको रोमान्स

2018/08/28   Tek

गफगाफ / पछिल्लो समय नेपाली चलचित्रका नामकै कारण चर्चामा आउने गरका छन् । यसै विच अब चलचित्र ‘मासु भात’ बन्ने भएको छ । पछिल्लो समय प्रेममा रहेका भनिएका अभिनेता सौगात मल्ल तथा पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ यसै चलचित्रबाट जोडीका रुपमा  देखिने बताईएको छ  । सौगात मल्ल र सृष्टि श्रेष्ठलाई एकसाथ पर्दामा हेर्ने चाहाना धेरैको थियो । अब भने दर्सकको चाहाना ‘मासु भात’ ले पूरा गर्दिदै छ । चलचित्र ’लालपूर्जा’ मा पनि सौगात र सृष्टिले सगै काम भने गरेका थिए । यस अघि एउटै चलचित्रमा काम गरे पनि सौगत र सृष्टि लाई जोडिका रुपमा भने दर्सकले देख्न पाएका थिएनन्
 दुवैले चलचित्रमा अभिनयका निम्ति सहमती जनाई सकेको चलचित्रका निर्देशकले गफगाफलाई जानकारी दिए । चलचित्रको औपचारिक घोषणा हुन भने बाकि नै रहेको छ । केहि दिन भित्रमै पत्रकार सम्मेलन मार्फत औपचारिक घोषणा गरिने बताइएको छ । अहिले चलचित्रका निम्ति लोकेशन हेर्ने कार्य भइरहेको छ ।
सञ्जिव न्यौपानेको निर्देशनमा बन्न लागेको चलचित्र मासुभातको कथा पनि  निर्देशक न्यौपाने सोयमले लेखेका हुन् । सौगातले यसअघि निर्देशक न्यौपानेको निर्देशनमा बनेको सिन्धुपाल्चोककी डोल्मा तामाङको वास्तविक कथामा निर्माण भएको चलचित्र ’स्टोरी अफ अ तामाङ गर्ल’ मा काम गरिसकेका छन् । सृष्टिले भने निर्देशक न्यौपाने सँग पहिलो पटक मासुभात मा काम गर्न लागेकि हुन्
रियलमा समेत प्रेममा रहेको भनिएका प्रेमिल जोडि का निम्ति दर्सक बाट कत्तिको साथ मिल्ला त्यो भने चलचित्रको प्रदर्सन बाट थाहा हुने छ ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस