Tuesday, 26 Oct
01:00:00

बिनोद भण्डारीको‘तीजका गीत खत्तम ’

2018/09/09   Tek

गफगाफ / पछिल्लो समय हरितालिका तिजको अवसर पारेर गीत संगीत बजारमा आउने क्रम जारी छ । यसै बिचमा तिजमा सार्वजनिक भएका गीत संगीतहरुलाई व्यंग्य गर्दै एउटा तिज विशेष गीत सार्वजनिक भएको छ । तिजमा गीत संगीतका माध्यमबाट हुने गरेका बिकृती हरुलाई झटारोका रुपमा प्रस्तुत गरिएको छ । तिजका गीत खतम बोलको गीतमा बिनोद भण्डारी र सम्झना भण्डारीको स्वर रहेको छ ।

गीतका शव्द रचना शिब अखेलीले गरेका हुन् भने संगीत नरेश खाती क्षेत्रीको रहेको छ । गीतको भिडियो कमेडी शैलीमा निर्माण गरिएको छ । प्रकाश भट्टको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा विष्णु सापकोटा (हर्के हबल्दार) र रोशनी सापकोटा (बाटुली)को अभिनय देख्न सकिन्छ । राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस