Tuesday, 26 Oct
01:00:00

गाईजात्रा कै कारण चर्चामा जेरी आयो भिडियो ट्रेन्डिङमा फेरी [भिडियो सहित]

2018/09/09   Tek

गफगाफ / लोक गीत संगीतको क्षेत्रमा निकै चर्चा बटुल्दै आएकी बबिता बाँनिया जेरी ले केहि दिन अगाडी मात्र सार्बजनिक गरेकी गाईजात्रा जेरी बाचन ३ २०७५ ले दर्शकको निकै राम्रो माया पाएको छ । पछिल्ला केहि बर्ष यता लोक(गीत संगीत क्षेत्रबाट होस् या हास्यब्याङ्य प्रस्तुतिबाट होस् दर्शकको निकै मन जितेकी बाँनियाले यस भन्दा अगाडीका बर्षका गाईजात्रामा पनि जेरी बाचन सार्बजनिक गरेकी थिइन् । उक्त कार्यलाई नै निरन्तरता दिने क्रममा यसपाली पनि बाँनियाले जेरी बाचन गरेकी हुन् ।


बबिता बाँनिया जेरी कै लय, शब्द तथा परिकल्पना रहेको गाईजात्राको भिडियोमा उनै बबिता सँगै बिजय बाँनिया, बेलिमाया गोर्खाली र मिना श्री लुन्गेलीको आवाज रहेको छ । भिडियोमा श्याम राना, प्रकाश कंडेल, र चक्र धोज भण्डारीको अभिनय रहेको छ । गीतमा हरिश महारा, रक कौशल, र रुकेश बरालको छायांकन रहेको छ ।
प्रकाश एस के को सम्पादन रहेको गीतमा सुनिल लामिछाने र प्रकाश कडेलको निर्देशन रहेको छ । गीत सार्बजनिक भएको लगभग दुई साता भैसक्दा झन् दर्शकमाझ लोकप्रिय बनेको छ । तिन लाख तिस हाजर भन्दा बढी भियुज प्राप्त गरिसकेको भिडियोले ४ हजार बाढी लाईक प्राप्त गर्दा ४ सय बढी कमेन्ट प्राप्त गरेको छ । भिडियो दर्शकहरुले मन पराईरहदा नेपालको युटुब ट्रेन्डिङमा पर्न सफल भएको छ । भिडियो ट्रेन्डिङ नम्बर ४४ मा रहेको छ । हेर्नुस जेरी बाचनको भिडियो


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस