त्यसपछि शर्माजी कुलेलाम ठोकेछन्

शर्मा जी एक दिन बजार जादैं थिए । बजारमा उनले एउटा राम्री केटी एक्लै कसैलाई कुरि रहेको देखेछन् । अनि शर्माजीले भनेछन्  हेल्लो तपाई मसँग कतै घुम्न जाने हो ? 

केटीः   (दंग पर्दै भनिछन् ) हाई हुन्छ नो प्रोवलम ।

शर्माजीः (झन अचम्म पर्दै) हुन्छ भन त्यसो भए भन तिमी मसँग कहाँ घुम्न जान्छ्यौं त ? 

केटीः अफकोर्स जाउँ न कुनै मल तिर मलाई सपिंग गर्न एकदम मन पर्छ । त्यहि माथी तिमी जस्तो केटासँग । लेट्स गो .....

शर्माजीः ईट्स ओके दिदी मैले त पाईलाईलाई जिस्काएको मात्रै हो भन्दै शर्माजी कुलेलाम ठोकेछन् । 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस