Tuesday, 26 Oct
01:00:00

राजेश पायल राईको ‘मायाको आँकुशेमा’

2018/09/09   Tek


गफगाफ / गायक राजेश पायल राईको आवाजमा किरण चेम्जोङको शब्द तथा संगीतकार डि आर अटुको संगीत संयोजनमा  ‘मायाको आँकुशेमा’ गीतको भिडियो सार्वजनिक भएको छ । 
प्रेम र रोमान्सको भावहरु गीतमा रहेको छ । गीतमा मायालु जोडिको भुमिकामा सनम कठायत र हिमा श्रेष्ठको सर्वाेकृष्ट फिचरिङ  रहेको छ ।  मुकेश हुमाँगाईँको छायाँकन , मिलन थापाको निर्देशन तथा टेकेन्द्र शाहको सम्पादन भिडियोमा रहेको छ ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस