गंगाको ‘माईतीको देश’ सार्वजनिक

गफगाफ / महिलाहरुको महान चाड हरितालिका तीज नजिकै आइसकेको छ । सोहि अवसरमा सञ्चारकर्मी तथा गायिका गंगा गौतम आचार्यले सांगीतिक एल्बम ‘झल्को’ बजारमा ल्याएकी छिन् । सोहि एल्वममा समाबेश भएकोे ‘माईतीको देश’ बोलको नयाँ तीज गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । 
राजकुमार बगरको शब्द तथा संगीत रहेको म्यूजिक भिडियोको छायाँकन तथा सम्पादन शिरकुमार साम्पाङ्ले गरेका छन् भने नृत्य निर्देशन रोचक थापाको रहेको छ । साँस्कृति परम्परालाई जोगाउनका निम्ति तिज, तिहार, दसैका जस्ता चार्डपर्वका तथा अन्य गीतहरु पनि गाउँदै आएको गौतम बताउँछिन् ।
ग्लोरी मिडिया होम इटहरीको पोष्ट प्रडक्सन रहेको गीतको भिडियोमा प्रकृती गुरागाई,अन्जु गुरागाइ,राजु गौतम लगायतका कलाकारहरु सगै गायिका सोयमले पनि अभिनय गरेकि छिन ।
लोक गायनका क्षेत्रमा व्यस्त बन्दै गएकि गायिका गंगा भाद्र १५ गते प्रवासी नेपाली मञ्चले आयोजना गर्न लागेको कार्यक्रममा आफ्नो प्रस्तुती दिनका निम्ति दुवै जाने तयारीमा रहेको गफगाफलाई बताइन् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस