द फोटो सङ अब बजारमा


गफगाफ / गायक भरत सिटौलाको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । गायक सिटौलाले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्बजनिक गरेका हुन् । द फोटो सङ बोलको गीतमा स्वर संगीत र शब्द संयोजन भरत सिटौला स्वयमले गरेका हुन् । 
गीतमा मोहित मुनालको म्युजिक एरेन्जमेन्ट, अराज केशभको र्याप, सागर पान्डेको रेकर्डिङ्, किशान श्रेष्ठको मिक्सिङ रहेको छ । नितीन चन्दले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा एलिसा राई र राजु ज्ञाबकको रोमान्स हेर्न सकिन्छ । 


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस