चर्चित अभिनेत्री लोआना लुम्ले आउने कार्यक्रममा नाच्न नीलम ढुङ्गाना बेलायतमा

गफगाफ / मोरङको सुन्दरहरैंचानिवासी एक खुट्टाले नृत्य गर्ने चर्चित कलाकार नीलम ढुङ्गाना बेलायत पुगेकी छिन् ।आगामी सेप्टेम्बर १ अर्थात् भदौ १६ गते हुने ‘डिसाबिलिटि एड इभिनिङ’मा सहभागी हुन ढुङ्गाना बेलायत पुगेकी हुन् । बेलायत पुगेको जानकारी उनले आफ्नो फेसबुक पोस्टबाट सार्वजनिक गरेकी छिन् ।

पहिलो पटक कार्यक्रमको लागि बेलायत पुगेकी ढुङ्गानालाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । ढुङ्गानालाई स्वागत गर्न एनआरएनए बेलायतका पदाधिकारी विमानस्थलमै पुगेको बेलायतबाट प्रकाशित नेपाली भाषाको अनलाइन लन्डन नेपाल न्युज डटकमले जनाएको छ ।

अपाङ्गता भएकालाई सहयोग जुटाउन गरिएको कार्यक्रममा चर्चित बेलायती अभिनेतृ लोआना लुम्ले प्रमुख अतिथि हुनेछिन् । बेलायतको लन्डन शहरस्थित अल्डरसटको अम्पायर हलमा हुने कार्यक्रममा ६ सय सहभागी हुने आयोजक गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीले मिडियामा बताएका छन् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस

कार दियो भने तँ के गर्छस ??

एकदिनको कुरा हो दुई जना भिखारीहरु बाटोमा गफ गर्दै हिँडि पुरा पढ्नुहोस