Tuesday, 26 Oct
01:00:00

ऋषि धमलालाई नै र्याखर्याख्ती पारे सुमन कार्कीले

2018/09/09   Tek


गफगाफ / पत्रकार ऋषि धमलालाई नेता र कलाकारलाई  जबरजस्ती प्रश्न सोध्ने पत्रकारको रुपमा धेरैले लिन्छन् । उनको स्पष्ट बोल्ने र सिधा प्रश्न सोध्ने शैलीकै कारण उनी सेलिब्रेटी बन्न पुगे । अहिले उनी मात्रै यस्तो पत्रकार बनेका छन् जसको नक्कल नेपालमा धेरै कलाकार गर्छन् ।ऋषि नेपालका सबैभन्दा व्यस्त व्यक्ति मध्येका एक हुन् ।  सधैँ ऋन्र्तवार्ता र भेटवर्तामा व्यस्त रहने उनले गाईजात्राको दिनमा विशेष कार्यक्रम गर्ने गर्छन् । 


अरुले पत्रकार सम्मेलन गरेजस्तो उनले गाईजात्राको दिन विहान कलाकार सम्मेलन गर्छन् । यो वर्षपनि गाईजात्राको दिन बिहान  सोमबार रिपोटर्स क्लबमा कलाकार सम्मेलन गरेर बानेश्वरको गाईजात्रामा उनी आईपुगे । तर यहाँ भने अरुलाई प्रश्न गर्ने ऋषि धमलालाई नै र्याखर्याख्ती पार्ने गरी कलाकार सुमन कार्कीले प्रश्न गरे । खासमा सुमनले पनि ऋषिकै नक्कल गरेर प्रश्न गरे जसले उनीहरुको प्रस्तुतीलाई निकै रमोञ्चक बनायो । ऋषिले पनि नक्कली ऋषि धमला सुमन कार्कीले गरेका सबै प्रश्नको सरसर्ती जवाफ दिए । ऋषिले दिएका सबै जवाफमा उपस्थित दर्शक मजाले हँसेका छन् । 
हेर्नुहोस् भिडियो
 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस