अमेरिकामा ‘बाँध मायाले’ प्रदर्शन

2018/09/09   Tek


गफगाफ / असोज ५ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘बाँध मायाले’को पहिलो प्रदर्शन अमेरिकाबाट शुरू भएको छ । हिजो मंगलबार अमेरिकाको क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा  फिल्मको प्रिमियर गरिएको थियो । 
अमेरिकामा भएकोे प्रिमियरमा अभिनेता आर्यन अधिकारी, चलचित्र निर्देशक सविर श्रेष्ठ, निर्माता तथा अभिनेता आकाश अधिकारी लगायका कलाकारहरुको उपस्थिती रहेको थियो । चलचित्र सेप्टेम्बर २ तारिखका दिन क्यालिफोर्नियाकै मिलिपिटास शहरमा पनि प्रदर्शन गरिंदै छ । 
मायाँमा आधारित चलचित्र ‘बाँध मायाले’ लाई निर्देशक सविर श्रेष्ठको निर्देशनमा तयार भएको हो । निर्देशक श्रेष्ठ र रामहरी धिताल संयुक्त प्रयासमा चलचित्र बनाएका हुन् । चलचित्रको निर्माता केदार धिताल र बिभिषिका श्रेष्ठ रहेका छन् । चलचित्रमा आर्यन अधिकारी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतका कलाकारहरुको अभिनय छ । 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस