Tuesday, 26 Oct
01:00:00

पासपोर्ट साथमा नहुँदा अमेरिका जान पाएनन् जितु

2018/09/09   Tek

गफगाफ / अमेरिकामा सम्पन्न हुन लागेको नेम्पा पपुलर फिल्म अवार्ड २०१८ का लागि नेपालबाट कलाकारहरु बिहिबार अमेरिका उड्दैछन् । बिहिबार निर्देशक दीपाश्री निरौला, कलाकार केदार घिमिरे, अभिनेत्री निता ढुंगाना सहितको टोली अमेरिकाका लागि उड्दैछन् । यस अवार्डमा सहभागी हुन अमेरिका जाने तयारीमा रहेका जितु नेपाल भने भिजा पाएपनि साथमा पासपोर्ट नभएका कारण अमेरिका जान पाएका छैनन् । न्युजिल्याण्डको लागि भिजा अप्लाई गरेका जितुको पासपोर्ट भारतमै रोकिएका कारण उनले अमेरिका जान नपाउने भएका हुन् ।


यो अवार्ड नेपाल चलचित्र संघले गत वर्ष नै अमेरिकामा गर्ने घोषणा गरेको थियो ।  तर गत वर्ष अवार्ड अमेरिकामा गर्ने घोषणा गरिए पनि सहकार्य गर्न तयार भएको अमेरिका स्थित नेपाली कम्पनी नयाँ परेकाले अमेरिकी दुतावासले सम्बन्धित कलाकार तथा प्राविधिकलाई भिषा नदिएका कारण अवार्ड कार्यक्रम रद्द भएको थियो । यस अवार्डमा लोकप्रियताका आधारमा सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, सह–अभिनेता, सह–अभिनेत्री, हाँस्य कलाकार, संगीतकार, गायक, गायिका, नव निर्देशक, दशक अभिनेता, दशक अभिनेत्री, नेम्पा अचिभमेन्ट अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।  
 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस