नाई नभन्नु ल ५ को प्रदर्शनमा पुर्णविराम ?

2018/09/09   Tek

गफगाफ / एक करोड ३० लाखको लागतमा बनेको निर्माण भएको चलचित्र नाई नभन्नु ल ५ ले आफ्नो लगानी सुरक्षित गरिसकेको छ । चलचित्रको बुधवार सम्मको कलेक्सन लाई नियाल्ने हो भने करिव ३ करोड ४० लाखको ग्रस कलेक्सन गरिसकेको छ । तर हालको अवस्था लाई हेर्ने हो भने चलचित्रको प्रदर्सन एका एक सुन्य जस्तै जस्तै भएको छ । त्यस्को मुख्य कारण हो नेपाल सरकारले आयोजना गरेको बिमस्टेक सम्मेलन ।
सम्मेलनमा सहभागी हुनका निम्ति विभिन्न देशका विशिष्ट व्यक्तित्वहरु काठमाण्डौमा आगमन भएको छ । जसले गर्दा यातायात प्रणालीमा जोर(विजोर प्रणाली लागू भएको छ । त्यतिमात्र हैन भिआईपीहरुको सवारीले गर्दा ट्राफिक अस्तव्यस्त बनिरहेको छ । त्यसको प्रत्यक्ष असर चलचित्र नाई नभन्नु ल ५ को प्रदर्शनमा देखिएको छ । आउदो शुत्रवार बाट सन्तोस सेनले निर्माण गरेको चलचित्र मेरी मामु लाग्ने तायारीमा छ । त्यसैले पनि अब नाइ नभन्नु ल छ को प्रदर्शन अबका दिनमा यसै हुन्छ भन्न सक्ने अवस्था छैन ।


२०७५ सालमा कुनै पनि चलचित्रले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । तर नाई नभन्नु ल ५ ले त्यहि असफल चलचित्रहरुको भिडमा सफल चलचित्रका रुपमा नाम लाखाइ सकेको छ । 
नाई नभन्नु ल ५ ले रिलिजका दिन शुक्रबार सामान्य ब्यापार गरेको थियो । शनिबार भने शुक्रबारको तुलनामा व्यापार निकै बढेको थियो । शनिबार एकै दिन १ करोड १० लाख कमाएको चलचित्रले आइतबार र सोमबार पनि सन्तोषजनक व्यापार गरेको थियो ।चलचित्रको पाचौं सिक्वेलको सफलताबाट निर्देशक विकासराज आचार्य निकै उत्साहित छन् । उनले चाँडै नै छैर्टौं सिक्वेलको तयारीमा लाग्ने पनि बताइ सकेका छन् । 


ताजा समाचार

म बच्चा सँग कहिल्यै नाच्दिन ......

एकदिनको कुरा हो...राजेन्द्र घरमा बसिरहेको थियो....त्यतीकै पुरा पढ्नुहोस

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा पुरा पढ्नुहोस

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस

एउटा प्रश्न गर्छु....उत्तर दिन सक्छौ...??


गान्टे मुला र फर्सि चैँ एकदिन पार्कमा घुम्न गएछन...उन पुरा पढ्नुहोस