Tuesday, 26 Oct
01:00:00

मिना निरौलाको स्वरमा

2018/09/09   Tek

गफगाफ / (अहिलेको तीज) बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रीषा पौडेलको शब्द , शंकर थापाको संगीत रहेको गीतमा मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतमा चेतनामूलक सन्देश दिने प्रयास गरिएको छ । आजकल महिलाको व्यस्त जिवनको चित्रण गरेको छ । गीतको म्युजिक भिडियोमा कबिता शर्मा, सुप्रीया कट्ट्वाल, जैना कुवर तथा ओइपियल समुहको नृत्य रहेको छ । उक्त गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । म्युजीक भिडीयोमा निरोज श्रेष्ठको छायांकन छ भने कोरियोग्राफी सुरेश पाण्डेले गरेका हुन् । भिडीयोमा सम्पादन बिकाश धमलाको रहेको छ ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस