रेडियो अडियो

‘इन्टु मिन्टु लण्डनमा’को मोफसल टुर कति प्रभावकारी रहला ?

2018/09/09   Tek


गफगाफ / नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चलचित्र बजारमा समय समय चर्चा हुने गरेको छ । नायिका शाहको यति बेला फेरी एक पटक चर्चा चुलिएको छ । कारण उनि अभिनित चलचित्र इन्टु मिन्टु लण्डनमा । यति बेला चलचित्र निकै चर्चामा छ । हाल भएको  चर्चालाई अझ प्रभावकारी बनाउन ‘इन्टु मिन्टु लण्डनमा’को टिमले मोफसल टुरको आयोजना गर्ने भएको छ ।
भाद्र १६ गते विर्तामोडबाट सुरु हुने चलचित्रको मोफसल टुर भाद्र २९ मा नेपालगञ्ज पुगेर सकिनेछ । भाद्र १७ मा दमक, भाद्र २२ मा इटहरी र विराटनगर, भाद्र २३ मा धरान, भाद्र २६ मा पोखरा, भाद्र २७ मा चितवन र भाद्र २८ मा वुटवलमा कन्सर्ट हुनेछ ।

यस टुरमा लचचित्रका मुख्य नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सहभागी हुनेछन् । ट्रेलर र गीतका कारण चर्चामा आएको चलचित्रलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् ।  चलचित्र असोज ५ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस