Tuesday, 26 Oct
01:00:00

यो आधा रातमा  घरमा चोर नै आको जस्तो

2018/09/11   Tek

छोटे डन को चैँ बच्चै देखी पुलीसमा जागीर खाने सोख रहेछ ।तर उ माथी चोरीको आरेप लागेको कारण उस्ले जगीर खान पाएनछ ।अनी उसको काका पनी पुलीसमा नै भएकाले उसले पावर लगाएर जगीर खाने विचार गरेछ र पावर लगाएर जागीर पनी खाएछ ।

एकदिन को कुरा हो , छोटे डन चैँ राती घरमा सुतीरहेको बेला एउटा चोर अएछ ,अनी चोरी गरेर भाग्ने क्रममा उसको श्रीमती ले थाहा पाईछिन ,अनी चिच्याउँदै भनीछिन.............
श्रीमतीः बुढा ए बुढा .........
छोटे डनः के भयो ए बुढी ,किन कराको यो आधा रातमा  घरमा चोर नै आको जस्तो ....
श्रीमतीःघरमा चोर नै आको जस्तो ..हैन साँचिकै चोर आयो .....छिटो समात त्यसलाई ....
छोटे डनःह्या बुढी नकरा तँ ,जान दे त्यसलाई ,म अहिले डिउटीमा छैन क्या .........
श्रीमतीः(बेहोस .......हाहाहाहाहाहा..................)
 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षेत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस