रेडियो अडियो

‘बाँध मायाले’को ट्रेलर सार्वजनिक

2018/09/09   Tek

गफगाफ / नायक आर्यन अधिकारी तथा नायिका सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा आर्यन र सृष्टिबिचको माया प्रेम र एक्सनलार्ई प्रस्तुत गरिएको छ । यहि असोज ५ गतेबाट अलनेपाल प्रदर्शनमा आउँने फिल्मको ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलरमा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग पनि प्रस्तुत छन् । ‘बाँध मायाले’को टिजर र गीत पश्चात प्रोमो सार्वजनिक गरिएको हो । फिल्मको थप दुई गीत बाँकी रहेको निर्देशक श्रेष्ठ बताउँछन् । 
अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको एक्सन निर्देशन छन् । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गरेका छन् । काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म ‘बाँध मायाले’ मा रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माताको रुपमा रहेका छन् भने सह निर्मातामा महेन्द्र अधिकारी र केदार धिताल छन् ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस