Tuesday, 26 Oct
01:00:00

वर्षा राउत आखिर कस्को चौका दाउमा ? [भिडियो]

2018/09/09   Tek

गफगाफ / चलचित्र‘चौका दाउ’ को ‘राधा पियारी’ बोलको गित शार्बजनिक गरिएको छ । गीतमा शम्भुजित बास्कोटाको संगीत तथा गायन रहेको छ भने बास्कोटालाई गायिका कोमल राज भण्डारीले साथ दिएकी छिन् । यस गितको शब्द रचना श्री पुरुष ढकाल् र दयाराम पान्डे ले संयुक्त रुपमा रुपमा गरेका छन्  । लोक फ्लेबरको गितमा बर्षा राउत, सन्तोष पन्त, तैयब शाह, रबिन्द्र झा, विल्सन बिक्रम राई लगायतका कालाकारहरुको अभिनय देख्न सकिन्छ ।

उक्त गीतमा भिम फेदी गाइजको डान्स पनि रहेको छ । चलचित्रमा नायिका बर्षा राउत मुख्य भूमिकामा छिन् । चलचित्रमा वषाका अलावा रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, बाल कलाकार सागर सिग्देल लगायतको अभिनय रहेको छ । सौर्य प्रोडक्शनको प्रस्तुति रहेको यो चलचित्रलाई मनोजराज भण्डारी र सौर्यजीत बास्कोटाले निर्माण गरेका छन्,। पुरेन्दु झाको निर्देशन रहेको चलचित्रको कार्तिक ९ गते लाई प्रदर्शन मिति तोकिएको छ ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस