रेडियो अडियो

भष्मे डन अब लेखक ?

2018/09/09   Tek

गफगाफ / भष्मे डन उर्फ कलाकार विपिन कार्की अब लेखक बन्ने भएका छन् । रंगमञ्च बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका कलाकार हुन् कार्की । उनी स्वयमले पुस्तक लेख्न लागेका हुन् । पुस्तकमा बिपिनको संघर्ष का कुराहरुलाई समेटर तयार पार्न लागिएकोे बिपिनले गफगाफलाई बताए । बिपिनको लेखन रहने पुस्तक बुकहिल पब्लिकेशनले प्रकाशन गर्ने जिम्मा लिएको छ । बुकहिलका अध्यक्ष भुपेन्द्र खड्का र विपिन बीच कागजी सम्झौता समेत भइसकेको बिपिनको भनाई छ । पुस्तकलाई २०७६ भित्र बजारमा ल्याउने विपिनको तयारी छ । 
बिपिनले भने ‘म साहित्यको विद्यार्थी हुँ र प्रायः केही कुराहरु लेखिरहेको हुन्छु ।

मैले चलचित्र र नाटकमा निर्वाह गरेका चरित्रहरुलाई लिएर यसै क्षेत्रका केहि अग्रज व्यक्तित्वहरुले पुस्तक लेख्न सल्लाह दिनु भयो । ति नै आग्रह स्विकार गर्दै पुस्तक लेख्ने प्रयास गर्न लागेको हुँ’, विपिनले भने ।जीवनमा भोगेका कुराहरुलाई समेत समेटेर पुस्तक तयार गर्न लागेको उनि बताउछन् । ‘विशेषतः चलचित्र र रंगमञ्चमा क्यारेक्टर बनाउनका लागि गरेको संघर्षलाई रोमाञ्चक रुपमा प्रस्तुत गर्ने सोच उनको छ ।


ताजा समाचार

रवि लामिछाने र निकिता पाैडेलले गरे विवाह

गफगाफ -  सञ्चारकर्मी रवि लामिछानेले चलच पुरा पढ्नुहोस

अनुरागपछि दोस्रो प्रोजेक्टको तयारीमा एलिजा

सिनेमा अनुरागबाट डेब्यु गरेकी  अभिनेत्री एलिजा गौतमल पुरा पढ्नुहोस

इन्द्र दोङ्ग लामा खम्बेको लुंगी र चोली सार्बजनिक 

गफगाफ -  बिगत डेढ दशक देखि कलाकारिता क्ष पुरा पढ्नुहोस

सामाजिक कामका लागि आयांक फाउन्डेशन’

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज ज पुरा पढ्नुहोस

कलाकार गणेश मुनालको निधन

गफगाफ -  कलाकार गणेश मुनालको निधन भएको छ पुरा पढ्नुहोस