रक्षा श्रेष्ठ लाई कसले भन्दैछिन् ‘छोडेर गयौ’


गफगाफ- गायक बुद्ध राईको आवाज रहेको गीत ‘छोडेर गयौ’सार्बजनिक भएको छ । सार्बजनिक गीतमा दिपक राईको शब्द रचना रहेको छ भने सन्तोष राईको संगीत । यस गीतमा के.बि भण्डारीको संगीत सम्योजन रहेको छ ।
सार्बजनिक गीतको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन भने भिडियोमा रक्षा श्रेष्ठ, मदन अनि रत्नलाइृ फिचर गरिएको छ । 
उत्सब दाहालले छायाकंन गरेको यस भिडियोलाई निशान घिमिरेले  सम्पादन गरेका हुन् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस