संजिवनीको ‘मेरो माया’ 

गफगाफ /  गायिका संजिवनीको सुन्दर आवाजमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ । ‘मेरो माया’ बोलको उक्त गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको हो । नेपाली सांगीतिक कार्यक्रममा नेपाल आइरहने संजिवनीले नेपाली गीत स‌ंगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् ।


सुन्दर स्वरमा सजिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको सुन्दर अभिनय रहेको छ । सबी अधिकारीको रचना रहेको गीतमा सुर्य काश्यबको संगीत रहेको छ । प्रेम लामाको टीमले खिचेको भिडियोको निर्देशन सुवास प्रधानले गरेका छन् । भिडियोमा रंग संयोजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।  साहस शाक्यले एरेन्ज गरेको गीतको म्युजिक भिडियोको मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।


ताजा समाचार

छक्का पञ्जा ३ ले बनाउदै छ नयाँ रेकर्ड ?

गफगाफ - यहि दशैको घटस्थापनाको दिनबाट रि पुरा पढ्नुहोस

पहिलो पटक प्रियंका र आयुष्मानले मनाए एकै साथ दशै (फोटो फिचर)

गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए पुरा पढ्नुहोस

यस्तो भयो महानायकको दशै (फोटो फिचर)

गफगाफ - महानायक राजेश हमालको दशैं टिकाक पुरा पढ्नुहोस

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दसैंमा दर्शकको मन

गफगाफ - ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ प पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस