रेडियो अडियो

‘धूम ३’को ट्रेलर सार्वजनिक

2018/09/09   Tek

गफगाफ /  नेपाली चलचित्र ‘धूम ३’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा मायाँप्रेम, कमेडी र एक्सन लाई  प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । 
‘धूम ३’असोज ५ गते दखि अल नेपाल प्रदर्शनको तयारीमा छ । जय किशन बस्नेतको निर्माणमा बनेको चलचित्रमा निर्देशन तथा लेखन पनि बस्नेत सोयमको रहेको छ ।

 
चलचित्रमा एलिना रायमाझी, प्रज्वल गिरी, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरबीर पण्डित, सिमरन कार्की लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा टंक बुढाथोकी र ओम सुनारको संगीत छ । तुलसी बाँस्कोटाको सम्पादन रहेको ‘धूम ३’ मा  हिमाल केसीको एक्सन रहेको छ ।


ताजा समाचार

दाल भात तरकारीको भिजिट भिषामा आउने शुक्रवार रिलिज हुदै

गफगाफ - प्रतिक्षित चलचित्रहरु मध्यको एक पुरा पढ्नुहोस

स्टेज कार्यक्रममा केदार र सीताको बढ्दो माग

सानो पर्दाबाट चर्चामा आएका हाँस्यकलाकार केदार प्रसाद पुरा पढ्नुहोस

‘घर’ को छायांकन सुरु

गफगाफ - अभिनेता तथा निर्देशक अर्पण थापाल पुरा पढ्नुहोस

आयुष्काको “मेरो धर्म नेपाली मेरो जात नेपाली” गीत को छायांकन सम्पन्न

गफगाफ - “जुन त लाग्यो ताराले”को कभर गा पुरा पढ्नुहोस

कस्को छेउ सर्न खोज्दै छिन् प्रियंका ?

गफगाफ - रियल जोडि अभिनेत्री प्रियंका कार पुरा पढ्नुहोस